क्रिकेटमा प्रतिष्ठानको फराकिलो जित

राजविराज राजविराज
|
मंगलबार, पौष १२, २०७९
|
|
४६ पटक हेरिएको
Shares
क्रिकेटमा प्रतिष्ठानको फराकिलो जित

सारांश

  •     क्रिकेट बिकास प्रतिष्ठान र पिसल्यान्ड स्कुल बिच भएको उक्त खेलमा लिटिल एन्जेल स्कुललाई १ सय २५ रनको फराकिलो अन्तरले प्रतिष्ठान बिजयी भएको हो ।
  •       प्रतिष्ठानले टस जितेर निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय ६१ रनको योगफल खडा गरेको थियो ।
  • जसमा विशाल यादबले अर्थशतकिय पारी खेल्दै अविजित ५१ र रोहित यादब ४० र अमन मण्डल २९ रन बनाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १२ पुस ।

    क्रिकेट बिकास प्रतिष्ठानद्वारा संचालित डब्बल राउन्ड रोबिनको आधारमा खेलाईएको अन्तरबिधालय टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गतको मंगलबारको खेलमा प्रतिष्ठानले १ सय २५ रनको फराकिलो जित हात पारेको छ । 
    क्रिकेट बिकास प्रतिष्ठान र पिसल्यान्ड स्कुल बिच भएको उक्त खेलमा लिटिल एन्जेल स्कुललाई १ सय २५ रनको फराकिलो अन्तरले प्रतिष्ठान बिजयी भएको हो । 
    प्रतिष्ठानले टस जितेर निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय ६१ रनको योगफल खडा गरेको थियो । जसमा विशाल यादबले अर्थशतकिय पारी खेल्दै अविजित ५१ र रोहित यादब ४० र अमन मण्डल २९ रन बनाएका थिए । 
    बलिङतर्फ पिसल्यान्ड स्कुलका रियाज अली ३, प्रदिप दास २ र श्यामबाबु मण्डल, शम्भु यादबले १÷१ बिकेट लिए । प्रतिउतरमा लिटिल एन्जेल स्कुलले ९ ओभरमा सबै बिकेट गुमाई ३६ रन मात्र बनाउन सक्यो । रियाज अली ९ रन सहित अन्य कुनै पनि खेलाडी दोहोरो अंक पार गर्न सकेन । 
    बलिङतर्फ प्रतिष्ठानका सुशान्त देवले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १३ रन दिएर ५ बिकेट लिएका थिए भने पंकज राय ३ बिकेट र सुमन चौधरी र रितेश राम १÷१ बिकेट हात पारेका थिए ।
    उक्त अवसरमा सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले खेलको म्यान अफ दि म्याच प्रतिष्ठानका सुशान्त देवलाई कप पुरस्कारवाट सम्मान गरेको प्रतिष्ठानका सचिव सन्तोष यादबले जानकारी दिए । बुधबारको खेल लिटिल एन्जेल र प्रतिष्ठान बिच हुने जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई किशोर वेपत्ता
दुई किशोर वेपत्ता
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते
तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
चैती छठको तयारी सुरु, आज नुहाई खाई 
चैती छठको तयारी सुरु, आज नुहाई खाई 
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
घर घरमा स्वच्छ खानेपानी पुग्यो
घर घरमा स्वच्छ खानेपानी पुग्यो

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु