दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा शिब्श इन्टरनेशनल बोर्डिङ स्कुल राजविराज प्रथम भएको छ ।
नेशनल प्याब्शन सप्तरीको आयोजनामा बुधबार राजविराजमा आयोजित उक्त प्रतियोगितामा शिब्श बोर्डिङमा कक्षा ८ मा अध्ययनरत गौरी साह प्रथम, इस्टर्न ज्योति सेकेन्ड्री स्कुल भारदहमा कक्षा १० मा अध्ययनरत सुनिल मण्डल द्वितिय तथा मनोकामना सेकेन्ड्री स्कुल राजविराजमा कक्षा ८ मा अध्ययनरत अम्बिका कुमारी साह तृतीय भएकी छन् ।
नेशनल प्याब्शनका पूर्वअध्यक्ष बौकु साहको अध्यक्षतमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेशनल प्याब्शनका पूर्वकेन्द्रिय सचिव थानेश्वर प्रसाद साह तथा विशिष्ट अतिथिमा मधेश प्रदेश उपाध्यक्ष पप्पु गुप्ता रहेका थिए भने प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो ।
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
सारांश
- नेशनल प्याब्शन सप्तरीको आयोजनामा बुधबार राजविराजमा आयोजित उक्त प्रतियोगितामा शिब्श बोर्डिङमा कक्षा ८ मा अध्ययनरत गौरी साह प्रथम, इस्टर्न ज्योति सेकेन्ड्री स्कुल भारदहमा कक्षा १० मा अध्ययनरत सुनिल मण्डल द्वितिय तथा मनोकामना सेकेन्ड्री स्कुल राजविराजमा कक्षा ८ मा अध्ययनरत अम्बिका कुमारी साह तृतीय भएकी छन् ।
- नेशनल प्याब्शनका पूर्वअध्यक्ष बौकु साहको अध्यक्षतमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेशनल प्याब्शनका पूर्वकेन्द्रिय सचिव थानेश्वर प्रसाद साह तथा विशिष्ट अतिथिमा मधेश प्रदेश उपाध्यक्ष पप्पु गुप्ता रहेका थिए भने प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता
चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन
भण्डारण गरिराखेको २१ क्विन्टल गाँजासहित दुई पक्राउ
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
प्रतिक्रिया
० प्रतिक्रिया