दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
लेनदेन मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरि कैद भुक्तानका लागि कारागार चलान गरेको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. १ बस्ने ६४ वर्षिय पुष्कल बहादुर बुर्जा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानिय कोपिला मगर वादी रहेको लेनदेन मुद्दामा सप्तरी जिल्ला अदालतले २०७६ माघ १९ गते गरेको फैसलाले बिगो बापत एक वर्ष कैद ठहर गरे पनि मगर उक्त मितिदेखी फरार रहेका थिए ।
उनलाई प्रहरीले आइतबार पक्राउ गरी अदालतमा दाखिला गराएर कैद भुक्तानको लागि सप्तरी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
सारांश
- सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.
- १ बस्ने ६४ वर्षिय पुष्कल बहादुर बुर्जा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
- स्थानिय कोपिला मगर वादी रहेको लेनदेन मुद्दामा सप्तरी जिल्ला अदालतले २०७६ माघ १९ गते गरेको फैसलाले बिगो बापत एक वर्ष कैद ठहर गरे पनि मगर उक्त मितिदेखी फरार रहेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया