स्कुल बसको ठक्करबाट बालकको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
२० पटक हेरिएको
Shares
स्कुल बसको ठक्करबाट बालकको मृत्यु

सारांश

  •     पाँच किलोमा ना.
  • ३ ख ७३९० नम्बरको कंकालिनि एकेडेमी बसले ठक्कर दिँदा स्थानिय पैदलयात्री गुनान्दन यादवको ६ वर्षीय छोरा शिवमकुमार यादव गम्भिर घाइते भएका थिए ।
  •       गम्भिर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
    सप्तरी रुपनी गाउँपालिका २ स्थित राजबिराज रुपनी सडकमा शुक्रबार स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 
    पाँच किलोमा ना.३ ख ७३९० नम्बरको कंकालिनि एकेडेमी बसले ठक्कर दिँदा स्थानिय पैदलयात्री गुनान्दन यादवको ६ वर्षीय छोरा शिवमकुमार यादव गम्भिर घाइते भएका थिए । 
    गम्भिर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता प्रहरीले ठक्कर दिने बसलाई नियन्त्रण लिई आवश्यक अनुसन्धान गरिहेको जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रगतको अभाव भइरहेका बेला सहिदको स्मृती दिवस रक्तदान गरि मनाइयो
रगतको अभाव भइरहेका बेला सहिदको स्मृती दिवस रक्तदान गरि मनाइयो
पुसी पूर्णिमामा स्नान र मेला भर्नेको घुँइचो
पुसी पूर्णिमामा स्नान र मेला भर्नेको घुँइचो
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु 
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु 
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई 
नेकपा एस छिन्नमस्ताद्वारा गाउँपालिका बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक
नेकपा एस छिन्नमस्ताद्वारा गाउँपालिका बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक
मिडियालाई बजेट उपलब्ध गराउन मधेश प्रदेश सरकारसँग माग
मिडियालाई बजेट उपलब्ध गराउन मधेश प्रदेश सरकारसँग माग
कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास
कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास
लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ
लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ