चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग

राजविराज राजविराज
|
आइतबार, पौष २४, २०७९
|
|
२४ पटक हेरिएको
Shares
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग

सारांश

  •     गतबिहिबार राति खाना खाएर सुतेका ४५ वर्षीय राजु भनिने राजकुमार सदाको चिसोको कारण मृत्यु भएको थियो ।
  •     गाउँपालिकाको कार्यालयबाट आइतबार ५० किलो चामल, ५ किलो मुरही, ५ किलो दाल, ५ किलो नुन, अढाइ किलो खानेतेल, दुई थानब्ल्यांकेट र एक थान त्रिपाल प्रदान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
  •     गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, वडा नं.

दैनिक समाचारदाता
राजविराज, २४ पुस ।

    शीतलहरबाट तीन दिनअघि निधन भएको तिलाठी कोइलाडी गाउँपालिका ४ मुसहर टोलका देवु सदाको परिवारलाई गाउँपालिकाले आइतबार राहत सामग्री प्रदान गरेको छ । 
    गतबिहिबार राति खाना खाएर सुतेका ४५ वर्षीय राजु भनिने राजकुमार सदाको चिसोको कारण मृत्यु भएको थियो ।
    गाउँपालिकाको कार्यालयबाट आइतबार ५० किलो चामल, ५ किलो मुरही, ५ किलो दाल, ५ किलो नुन, अढाइ किलो खानेतेल, दुई थानब्ल्यांकेट र एक थान त्रिपाल प्रदान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
    गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, वडा नं. ४ का वडा अध्यक्ष मुनीलाल मुखिया, वडा नं. ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले सो सामग्रीहरु हस्तान्तरण गरे । सो अवसरमा जनस्वास्थ्य निरीक्षक दिपक मण्डल, काँग्रेस नेता शम्भुलाल देवसहितको सहभागिता रहेको थियो । 
    मुसहर वस्तीका केही ब्यक्तीमा विहानैदेखि रक्सी खाने गलत प्रवृतिले निरन्तरता पाउदा समस्या उत्पन्न हुने गरेको हुँदा यस्तो प्रवृति त्याग्न समेत सो अवसरमा अध्यक्ष मण्डलले वस्तीका बासिन्दाहरुसँग आग्रह समेत गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तराष्ट्रिय कुश्ती प्रतियोगितामा नेपाली पहलमानको उत्कृष्ट प्रदर्शन
अन्तराष्ट्रिय कुश्ती प्रतियोगितामा नेपाली पहलमानको उत्कृष्ट प्रदर्शन
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
दुई दिने श्याम महोत्सव सुरु
दुई दिने श्याम महोत्सव सुरु
गुट–उपगुट होईन एकजुटको आवश्यकता ः काँग्रेस नेता
गुट–उपगुट होईन एकजुटको आवश्यकता ः काँग्रेस नेता
डाक्नेश्वरी नपाको विशेष सभा बोलाउन माँग 
डाक्नेश्वरी नपाको विशेष सभा बोलाउन माँग 
फोरम नेपाल सप्तरीको अध्यक्षमा  केदार यादव निर्वाचित
राजविराज कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड
राजविराज कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड
५० शैया स्वीकृत गजेन्द्र नारायण सिंह  अस्पतालमा डेढ सय शैयाको सेवा संचालन, सीमित श्रोत, साधन र जनशक्तिको भरमा संचालन हुँदा समस्यै समस्या
५० शैया स्वीकृत गजेन्द्र नारायण सिंह  अस्पतालमा डेढ सय शैयाको सेवा संचालन, सीमित श्रोत, साधन र जनशक्तिको भरमा संचालन हुँदा समस्यै समस्या
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत