९२ सुकुम्बासीलाई निस्सा प्रदान

राजविराज राजविराज
|
बुधबार, माघ २५, २०७९
|
|
२३ पटक हेरिएको
Shares
९२ सुकुम्बासीलाई निस्सा प्रदान

सारांश

  •     गाउँपालिका वडा नं ६ का ९२ जना सुकुम्बासीहरुको पहिचान गरि मंगलबार एक कार्यक्रमबीच उक्त निस्सा प्रदान गरिएको जिल्ला भुमी आयोगका सदस्य सचिब समेत रहेका भुमीसुधार तथा मालपोत कार्यालयका प्रमुख रामनारायण शर्माले जानकारी दिए ।
  •     वडा अध्यक्ष अशोक आचार्यको अध्यक्षता तथा जिल्ला भुमी आयोगका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिको उपस्थिति रहेको थियोे ।
  • निस्सा प्राप्त गरेकालाई चाँडै जग्गा उपलब्ध गराइने जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ माघ । 

    सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका ९२ जना जग्गाविहीन सुकुम्बासीलाई जग्गाको निस्सा प्रदान गरिएको छ । 
    गाउँपालिका वडा नं ६ का ९२ जना सुकुम्बासीहरुको पहिचान गरि मंगलबार एक कार्यक्रमबीच उक्त निस्सा प्रदान गरिएको जिल्ला भुमी आयोगका सदस्य सचिब समेत रहेका भुमीसुधार तथा मालपोत कार्यालयका प्रमुख रामनारायण शर्माले जानकारी दिए ।
    वडा अध्यक्ष अशोक आचार्यको अध्यक्षता तथा जिल्ला भुमी आयोगका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिको उपस्थिति रहेको थियोे । निस्सा प्राप्त गरेकालाई चाँडै जग्गा उपलब्ध गराइने जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने
नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
चोरीको मोटरसाइकलसहित दुई पक्राउ 
चोरीको मोटरसाइकलसहित दुई पक्राउ 
कर्मचारी संगठन जिल्ला अधिवेशन चैत १२ मा हुने 
कर्मचारी संगठन जिल्ला अधिवेशन चैत १२ मा हुने 
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या
तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
मोटरसाइकलको ठक्करबाट  नाबालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट  नाबालकको मृत्यु
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी