स्थानिय समाचार
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सप्तरीको शम्भुनाथ नगरपालिकामा बिहीबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । उक्त नगरपालिका वडा नं. १२ डेरा पोखरीस्थित हुलाकी राजमार्ग सडक खण्डमा प्रदेश नं.२–०१–००२ प ५०५२ नं.को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. ७ बिष्णुपुर टोल निवासी ४७ वर्षिय मात्रिका प्रसाद यादवको मृत्यु भएको हो । ….