स्थानिय समाचार

प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै

 सप्तरीको विष्णुपुर गाउँपालिका १ स्थित प्रसाही–थलही जोड्ने सडकको सोमबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । संघिय सरकारको १ करोड ६० लाख र गाउँपालिकाको पनि १ करोड ६० गरी कुल ३ करोड २० लाखको लगानीमा निर्मांण हुन लागेको नालासहितको कालोपत्रे सडकको गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले शिलान्यास गरेका छन् ।…..