स्थानिय समाचार

बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी

 सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ को. बर्साइनका वडा अध्यक्षललन प्रसाद राउतले बालविवाह गर्न लागेको थाहा पाएमा कानुनी कारबाही गरिने चेतावनी दिएका छन् ।  वडा अध्यक्ष राउतले बालविवाह गरे कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिदै बालविवाह गर्न लागेको थाहा पाएमा स्थानीय प्रशासनमार्फत कारबाहीको प्रक्रिया समेत अगाडि बढाउने चेतावनी दिएका हुन् । ….