स्थानिय समाचार
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै
सप्तरीको तिरहुत गाउँपालिका ५ लोहजरामा फागुन २७ देखी विष्णु महायज्ञ हुने भएको छ । मानव कल्याण, हिन्दु धर्मको रक्षा तथा यसको धार्मिक महत्व बारे चेतना फैलाउन उद्देश्यले महायज्ञको आयोजन ागर्न लागिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष श्री बाबा सन्यासीले सोमबार महायज्ञ स्थलमै पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन् । ….