स्थानिय समाचार

सिटीबाट लडेर एक नाबालकसहित सवारी दुर्घटनामा ६ जना घाइते 

 सप्तरीमा आइतबार र सोमबार भएको विभिन्न सवारी दुर्घटनामा एक नाबालसहित ६ जना घाइते भएका छन् । सोमबार दिउँसो राजबिराज ८ मदननगरस्थित सडक खण्डमा सिटि रिक्सा आफै अनियन्त्रित भई दुर्घटना हुँदा ८ महिने नाबालक लडेर घाइते भएका छन् ।  …