स्थानिय समाचार
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
सरकारले तोकेको भन्दा दोब्बर तेब्बर शुल्क लिएको भन्दै शुक्रबार राजविराजमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । राजविराजस्थित श्री केशो अनिरुद्धवति माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले रजिष्ट्रेशन फारम वापत मनपरी शुल्क असुली गरेको भन्दै प्रदर्शन गरेका हुन् । ….