स्थानिय समाचार

तीन स्थानमा भएको आगलागिमा घर, गाईगोठ तथा परालको टालो जलेर नष्ट

 सप्तरीको बोदेबरसाइन र हनुमाननगर कंकालिनी नगरपालिकामा भएको आगलागिमा घर, गाइगोठ तथा परालको टालो जल्दा ५ लाख ८६ हजार मुल्य बराबरको क्षति भएको छ ।   जिल्लाको बोदेबरर्साइन नगरपालिका ३ मधुवन टोलमा बिहीबार अचानक आगलागि हुँदा ४ लाख ८६ हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ….