स्थानिय समाचार
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा
६६ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा सोमबार जिल्ला सहकारी संघ सप्तरीले राजविराजमा ¥याली, झाँकी प्रदर्शन तथा अन्तरक्रिया गरि मनाएको छ । आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सल्लाहकार तथा पुर्व गृहराज्यमन्त्री दिपक कुमार बास्कोटाले सहकारी व्यवसायको संरक्षणमा र प्रबद्र्धनमा राज्य गम्भीर नभएको आरोप लगाएका छ्न ।….