स्थानिय समाचार

७० वर्षिया बृद्धद्वारा आत्महत्या, चालु  आ.ब.मा आत्महत्या गर्ने संख्या ८२ पुग्योे

 सप्तरीमा आत्महत्याको घटना निकै बढ्दै गएको छ । पछिल्लो पटक जिल्लाको बोदेबर्साईन नगरपालिका १० खडकपुर निवासी ७० वर्षिया लक्ष्मिनिया देवी यादवले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी आप्mनै घरको काठको बलोमा साडीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । ….