स्थानिय समाचार

करणी मुद्दामा धरौटी तिर्न नसक्दा कारागार चलान

 जबरजस्तीकरणी मुद्दामा सप्तरी जिल्ला अदालतले तोकेको धरौटी रकम तिर्न नसक्दा एक प्रतिवादी मंगलबार कारागार चलान भएका छन् ।  सप्तरीको शम्भुनाथ नगरपालिका ७ वस्ने ५५ वर्षिय राम चलितर भन्ने लक्ष्मण पासवानलाई अदालतले करणी मुद्दामा धरौटी वापत ५ लाख रकम तिर्ने फैसला गरेको हो । सो रकम उनले तिर्न नसक्दा कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । …..