स्थानिय समाचार

ट्याङकरबाट डिजल चोरी घटनामा एक जना  कारागार चलान, दुई जना धरौटीमा छुटे

 ट्याङकरबाट डिजल चोरी घटनामा संलग्न रहेका मध्येबाट एक जनालाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ भने दुई जना धरौटीमा रिहा भएका छन् ।  ट्याङकरबाट डिजल चोरेर बेच्ने सप्तरीको कञ्चनरुप नगरपालिका ९ बस्ने २९ को नबराज भुजेल पुर्पक्षका लागि कारागार चलान भएका हुन् । ….