स्थानिय समाचार
शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो
दुई साता देखी सप्तरीमा चलेको लगातारको शितलहर पछिल्ला ३ दिन यता अझै उग्र बन्दै गएको छ । बाक्लो हुस्सुसँंगै बढ्दै गएको चिसो सिरेटोका कारण जाडो उग्र बन्दै गएपछि जनजीवन निकै कष्टकर बन्दै गएको हो ।….