स्थानिय समाचार

अत्याधुनिक ओसिटी तथा मायोपिया मेशिनबाट आँखाको उपचार शुरु

सगरमाथा आँखा अस्पताल प्रा.लि.ले आधुनिक ओसिटि (अप्टिकलको हरेन्सटोपोग्राफी) मेशिनबाट आँखाको उपचार बिधी सुरु गरेको छ । अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा.आशिषराज पन्तद्वारा जारि विज्ञप्तिमा आँखाको भित्रि भागको स्क्यान गरि पूर्णकालिन रुपमा उपचार गर्ने बिधीको सुरुवात गरिएको उल्लेख छ । ….