स्थानिय समाचार

२० महिने शिशुको तौल ४ किलो,  विपत्तमाथी कुपोषणले ग्रस्त छोरीको  उपचारको भारीले रन्जनाको कन्तबिजोग

 सप्तरीको शम्भुनाथ नगरपालिका ११ लहरनिया टोलकी २२ वर्षिया रन्जनाकी २० महिने छोरी कुपोषित भएपछि उनलाई अहिले अर्को विपत्त आइपरेको छ ।  एक त रन्जनाका पति हिरवा सदाले उनलाई गर्भवती अवस्थामा कुटपिट गर्दै घर निकाला गरिदिएका छन् भने छोरी कुपोषित भएपछि उनी झनै बिचल्लित अवस्थामा छिन् । ….