स्थानिय समाचार
पर्याप्त शिक्षक र बजेट अभावले पठन पाठनमा समस्या
सप्तरीको रुपनी गाउँपालिका ४ छपकी भतौलस्थित आधारभुत विद्यालयमा पर्याप्त शिक्षक नहुँदा पठन पाठनमा समस्या भएको छ । सो विद्यालयमा निमावितर्फ शिक्षको अभावले लामो समय देखी पढाइ प्रभावित भइरहेको छ । विद्यालयमा निमावितर्फ अंग्रजी, गणित, विज्ञान र नेपाली विषयको शिक्षकको अभाव छ । ….