स्थानिय समाचार

१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा

   मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरीको ४ वटा प्रतिनिधि र ८ वटा प्रदेशसभा सीटका लागि १ सय ७६ जनाले चुनावी प्रतिस्पर्धा गर्दै छन् । असोज २३ गते परेको १ सय ८१ जनाको उम्मेदवारी मध्ये पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि उक्त संख्याका उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा रहेका छन् । ….