दैनिक समाचारदाता
राजविराज, २० पुस ।
राजविराज नगरपालिकाले पुस २१ र २२ गते दुई दिन नगर क्षेत्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालयहरुमा शैक्षिक गतिविधि बन्द गर्न अनुरोध गरेको छ ।
नगरपालिकाका शिक्षा शाखा अधिकृत भोगेन्द्र प्रसाद यादवद्वारा बुधबार जारि प्रेस विज्ञप्ति मार्फत सो अनुरोध गरिएको हो ।
विज्ञप्तिमा नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनको आदेशानुसार विगत केही दिनदेखी बढ्दै गएको चिसो तथा सितलहरका कारण जनजिवन कष्टकर बन्दै गएको तथा विद्यार्थीहरुमा पठनपाठन असहज बन्दै गएको भन्दै सो अनुरोध गरिएको उल्लेख छ ।
दुइ दिनका लागि शैक्षिक संस्था बन्द
सारांश
- नगरपालिकाका शिक्षा शाखा अधिकृत भोगेन्द्र प्रसाद यादवद्वारा बुधबार जारि प्रेस विज्ञप्ति मार्फत सो अनुरोध गरिएको हो ।
- विज्ञप्तिमा नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनको आदेशानुसार विगत केही दिनदेखी बढ्दै गएको चिसो तथा सितलहरका कारण जनजिवन कष्टकर बन्दै गएको तथा विद्यार्थीहरुमा पठनपाठन असहज बन्दै गएको भन्दै सो अनुरोध गरिएको उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया