स्थानिय समाचार

दण्ड प्रणाम गर्दै पूजाघाट 

 धार्मिक सहिष्णुता र आपसी सदभावका लागी प्रसिद छठ पर्व अन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । व्रतालुले सूर्यलाई अर्घ दिएर आफ्ना परिवारको सुख, समृद्धि, शान्ति र दिर्घायुको कामना गरेका छन् । सप्तरीको सप्तकोशी नदीको किनारमा ५ सय भन्दा बढी पुजाघाट बनाइएको छ । त्यहाँ हनुमाननगर कंकालिनी नगरपालिकाका साथै सुनसरीसहित सीमावती भारतको भीमनगर, विरपुृर, सिमराही आसपासबाट समेत आएका व्रतालु छठ पर्वमा सरिक भएका छन् । ……