स्थानिय समाचार

सबलले ल्यायो १८ करोडको बजेट

सबल नेपाल नामक गैरसरकारी संस्थाले चालु आर्थिक वर्ष २०७९÷८० मा १८ करोड भन्दा बढीको बजेट तय गरेको छ ।  सबल नेपाल सप्तरी राजविराजले २०७९÷८० का लागी प्रस्तावित सौर्य उर्जा प्रर्बद्धन, खानेपानी तथा सरसफाई, कृषि तथा समुन्नती लगायतका कार्यक्रम सफल कार्यान्वयनका लागी उक्त बजेट तय गरेको जनाएको छ । ……