स्थानिय समाचार
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति, स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ बेल्हीस्थित जनता प्राथमिक विद्यालय बेल्ही मल्हनियाका एक शिक्षक अस्थायी नियुक्ति, स्थायी नियुक्ति र अनिवार्य अवकास एउटै विद्यालयबाट पाएका छन् । उक्त विद्यालयका शिक्षक रामप्रसाद यादव जसले नियुक्ति भएपछि अन्य कुनै विद्यालयमा सरुवा हुनुपरेन । प्राथमिक तह प्रथम श्रेणीका शिक्षक यादव पछिल्लो २० बर्षदेखि प्रधानाध्यापकको रुपमा कार्य गरी गत बैशाख २१ गते अनिवार्य अवकास पाएका थिए । …..