स्थानिय समाचार
छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद !
राजविराज÷छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद रहेको खुलासा भएको छ । राजविराज नगरपालिका वडा नं. ७ निवासी राज नारायण मिश्रले छोराको नागरिकता लिनका लागि सिफारिससहित जिल्ला प्रशासन कार्यालय शुक्रबार पुगेका थिए । तर, मिश्रकै नागरिकता शंकास्पद देखिएपछि उनीसहित उनकी श्रीमतिको पनि नागरिकता तत्काललाई जफत गरिएपछि सो खुलासा भएको हो । …..