स्थानिय समाचार

एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव

  राजविराज÷जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकता संशोधन विधेयकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनका पार्टी नेकपा एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।  जसपा नेपाल सप्तरीद्वारा शनिबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् । ….