स्थानिय समाचार
साझाको वृहत पुस्तक प्रर्दशनी सुरु
साहित्यिक संस्था साझा प्रकाशन शाखाले १५ औं पुस्तकालय दिवस एवं वडा दशैको अवसर पारेर राजविराजमा बृहत पुस्तक प्रर्दशनीको आयोजना गरेको छ । सो पुस्तक प्रर्दशनीको राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले उदघाटन गरेकी छिन् । …..