स्थानिय समाचार
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत
सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वच्छ, निष्पक्ष सम्पन्न गराउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । शनिवार राजबिराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा संचारकर्मीहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । ….