स्थानिय समाचार

सप्तरीका चर्चित व्यापारी तथा आइएमई  संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार

 राजविराजका चर्चित व्यापारी, जग्गा कारोबारी तथा एक आइएमइ शाखा संचालक सिन्धी दाजुभाई तीन दिनदेखी करोडौ रकम लिएर सम्र्पकविहिन भएका छन् । विदेशमा आफन्तले कमाएर पठाएको विभिन्न व्यक्तिको करोडौ रुपैया लिएर फरार भएपछि अहिले सप्तरी सदरमुकाम राजविराजमा खैलाबैला मच्चिएको छ ।….