स्थानिय समाचार

सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट  मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि

 सप्तरीमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबार सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ सय ७२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । ….