स्थानिय समाचार
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म सरकारमा नजाने : नेता महतो
जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले रेशम चौधरीलाई षड्यन्त्रपूर्वक फसाएको भन्दै उनले चाडै न्याय पाउने दाबी गरेका छन् । पार्टीको थारु संघद्वारा सप्तरीको शम्भुनाथ नगरपालिका ७ स्थित कठौनामा शुक्रवार आयोजित रेशम चौधरी रिहाई राष्ट्रिय जागरण सभालाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् ।….