ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो

राजविराज राजविराज
|
शनिबार, आषाढ १२, २०७८
|
|
२२ पटक हेरिएको
Shares
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो

सारांश

  •     पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ सीतापुर खण्डमा ना७प ५४९५ नम्बरको ट्याङकरले स२प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेकी रुपनी गाउँपालिका ३ कटैयाकी ८ वर्षीया यशोधाकुमारी प्रमाणीको घटनास्थलमै मृत्यु भएको हो ।
  •       ठक्करबाट मृतक बालिकाकी आमा सुमनीदेवी र मामा कुसुमलाल घाइते भएका छन् ।
  • ठक्कर दिएर भागेको सोही ट्याङकरले दुई किलोमिटर अगाडी चाँदनी चौकमा स११प २५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार कंचनरुप नगरपालिका ६ की ७ बर्षिया सुमैया प्रविणको पनि घटनास्थलमै मृत्यु भएको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ असार । 
    सप्तरीमा शनिबार सडक दुर्घटना हुँदा दुई बालिकाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ सीतापुर खण्डमा ना७प ५४९५ नम्बरको ट्याङकरले स२प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेकी रुपनी गाउँपालिका ३ कटैयाकी ८ वर्षीया यशोधाकुमारी प्रमाणीको घटनास्थलमै मृत्यु भएको हो । 
    ठक्करबाट मृतक बालिकाकी आमा सुमनीदेवी र मामा कुसुमलाल घाइते भएका छन् । ठक्कर दिएर भागेको सोही ट्याङकरले दुई किलोमिटर अगाडी चाँदनी चौकमा स११प २५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार कंचनरुप नगरपालिका ६ की ७ बर्षिया सुमैया प्रविणको पनि घटनास्थलमै मृत्यु भएको छ । 
    ठक्कर दिने ट्याङकर नियन्त्रणमा लिइएपनि चालक भने फरार भएको खोजि कार्य भइरहेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए । 
घाइतेहरुको स्थानिय ठेलिया र युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
नेकपा सत्तामा पुगेपछि जनताको मुद्दा कोशीमा विसर्जन ग¥यो ः प्रदेश मन्त्री सोनल
नेकपा सत्तामा पुगेपछि जनताको मुद्दा कोशीमा विसर्जन ग¥यो ः प्रदेश मन्त्री सोनल
निर्माण व्यवसायी संघको अध्यक्षमा सतिशचन्द्र मिश्र निर्वाचित 
निर्माण व्यवसायी संघको अध्यक्षमा सतिशचन्द्र मिश्र निर्वाचित 
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
बजाज युथ र छिन्नमस्ता बरहीबिरपुर सेमिफाईनलमा प्रवेश
बजाज युथ र छिन्नमस्ता बरहीबिरपुर सेमिफाईनलमा प्रवेश
पगरीवालाको निधनप्रति दुःख ब्यक्त 
पगरीवालाको निधनप्रति दुःख ब्यक्त 
नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
प्रहरीद्वारा डेढ सय गाँजाको बोट नष्ट
प्रहरीद्वारा डेढ सय गाँजाको बोट नष्ट
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन
महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन