स्थानिय समाचार

होली पर्व घर भित्रै मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह

 कोरोनाको जोखिम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले स्वास्थ्य मापदण्ड अनिर्वाय पालना गर्न तथा होली पर्व घर भित्रै मनाउन आग्रह गरेको छ ।  कोरोना भाइरस संक्रमण पुन: दोहरिने सम्भावना उच्च रहेको भन्दै साबधानी अपनाउन तथा बजारमा भिडभाड नगरी घरमै सिमित भएर होली पर्व मनाउन एक सुचना मार्फत जिल्ला प्रशासन कार्यलाय सप्तरीले सबै संग आग्रह गरेको हो ।….