स्थानिय समाचार

सप्तरीमा एकै टोलका ११ जनासहित १५ जना संक्रमित

 सप्तरीमा आइतबार एकै टोलका ११ जनासहित १५ जना कोरोना संक्रमित फेला परेका छन् ।  आइतबारै परिक्षण गरिएका २२ मध्ये १५ जना संक्रमित फेला परेका हुन् । फेला परेका संक्रमित मध्ये ९ जना पुरुष र ६ जना महिला छन् । ….