स्थानिय समाचार
क्षमता भन्दा तीन गुणा कैदीबन्दी
सप्तरी कारागार राजविराजमा क्षमता भन्दा तीन गुणा कैदीबन्दी भरिएपछि कारागारलाई व्यवस्थापन गर्न सास्तीसँगै कठिनाई भएको छ । एक सय २५ जना क्षमता भएको उक्त कारागारमा हाल १४ महिलासहित ३ सय ६८ जना कैदीबन्दी रहेको कारागारका जेलर सुमन कोइरालाले जानकारी दिएका छन् । ….