स्थानिय समाचार

खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण 

 खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण कार्यक्रमको मंगलबारदेखी राजविराजबाट शुभारम्भ गरिएको छ ।  राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले मंगलबार राजविराजस्थित होटल आई गार्डेनलाई ख (उत्तम) श्रेणीको लोगो टाँस गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् । ….