स्थानिय समाचार
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१, थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९
कोरोना पोजेटिभ भएका एक सप्तरीका पुरुषको मंगलबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ भने एक बृद्धाको जिल्लास्थित आफ्नै घरमा मृत्यु भएको छ । यो संगै सप्तरीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ । जसमा पहिलो लहरमा ४२ जना तथा हाल दोस्रो लहरमा ९ जनाको मृत्यु भइसकेको छ ।….