स्थानिय समाचार
सप्तरी काँग्रेस सभापतीको दौडमा आधा दर्जन बढी आकांक्षी
नेपाली काँग्रेसको अधिवेशन नजिकिदै जादा सप्तरीमा सभापती बन्ने आकाँक्षी आधा दर्जन भन्दा बढी देखिएका छन् । झण्डै १८ हजार क्रियाशील सदस्य रहेको जिल्लामा काँग्रेस भित्र चर्केको क्रियाशिल सदस्यता विवाद समाधान तर्फ लाग्दै गएपछि चुनावी गतिविधी तिब्र बनेको हो । जिल्लामा सभापती चयन गर्नका लागी क्रियाशिल सदस्य नै मतदाता रहने प्रावधान छ । ….