स्थानिय समाचार
बिकास र समृद्विको महत्वपुर्ण आधार कृषि नै हो ः कृषि मन्त्री साह
प्रदेश २ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले विकास र समृद्धिको महत्वपूर्ण आधार कृषि नै रहेको बताएका छन् । बुधवार सप्तरीको बिष्णुपुर गाउँपालिका ६ स्थित रंजितपुर गोरगामामा आयोजित कृषि हाट बजार सुदृढिकरण सहयोग कार्यक्रम अन्तर्गत कृषि हाट बजार सेड उदघाटन कार्यक्रममा सो कुरा बताएका हुन् ।…..