स्थानिय समाचार
आफैले चलाएको ट्रक दुर्घटनामा छोरीको मृत्यु, श्रीमती र छोरा घाइते
आफैले चलाएको ट्रक रोकिराखेको ट्याङकरमा ठोकिदा छोरीको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहा सडकखण्डमा सोमबार राती भएको उक्त दुर्घटनामा सुनसरीको रामधुनी इराही नगरपालिका ४ की ९ वर्षिया मेनुका चौधरीको मृत्यु भएको हो । ….