स्थानिय समाचार

हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीमा समिती गठन

   हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले सप्तरीका विभिन्न स्थानीय तहमा समिती गठन भइरहेको छ ।  यसै क्रममा बुधवार कंचनरुप नगरपालिकामा पनि एक कार्यक्रमबीच हिन्दु राष्ट्र स्वभिमान जागरण अभियान नगर कमिटी गठन गरिएको छ । ….