स्थानिय समाचार

लोसपाको सबै पदबाट लेखीले दिए राजिनामा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रिय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले बिहीबार पार्टी परित्यागको घोषणा गरेका छन् ।  नेता लेखीले सामाजिक संजालमार्फत पार्टी परित्याग घोषणाको पत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको पत्रमा लेखीले पार्टीको सबै जिम्मेवारीबाट राजिनामा गरि पार्टी परित्याग गरेको घोषणा गरेका छन् । ….