स्थानिय समाचार
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन
डेढ वर्षदेखी बन्द रहेका भारतीय सीमा सँंग जोडिएका नाकाहरु सरकारले खुल्ला गर्ने गरेको निर्णय कार्यान्वयन भएन् । २०७६ साल चैतको पहिलो साता कोरोना संक्रमण बढेपछि नेपाल सरकारले भारतीय सीमासँग जोडिएका सबै नाकाहरु बन्द गर्ने गरेको निर्णय जोखिम घट्दै गएपछि मंगलबार खुल्ला गर्ने निर्णय गरेको थियो । ….