स्थानिय समाचार

प्रजिअ आचार्यले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई घरमै पुगेर दिए नागरिकता

 शारीरिक रुपमा अशक्त रहेका एक व्यक्तिलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बुधबार घरमै पुगेर नागरिकता प्रदान गरेका छन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ४ का १९ वर्षिय प्रल्हाद मण्डललाई प्रजिअ आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।…