स्थानिय समाचार

किवानिजको क्लब राजविराजमा सूचारु 

 किवानिज इन्टरनेशनलको क्लब राजविराजमा सोमबारदेखी सूचारु भएको छ ।  क्लबका डिभिजन नं. १ का ल्युटिनेन्ट गर्भनर इलेक्ट नवीन खतिवडाले सोमबार एक कार्यक्रमबीच क्लब उद्घाटन गरेका छन् । ….