स्थानिय समाचार

वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु

 सप्तरीको तिरहुत गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष र सदस्यहरुबीचको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।  सो वडाका निर्वाचित चार सदस्यले वडा अध्यक्ष मनोज कुमार यादवले सरकारी ऐन, नियम र कानुनलाई पाखा लगाउँदै मनपरी ढंगले काम गरिरहेको आरोप लगाएका छन् । ….