स्थानिय समाचार

विद्यालयमा पोषणयुक्त आहारासँगै जुका  विरुद्धको औषधी र सचेतना दिइदै

 सप्तरीको सामुदायिक विद्यालयहरुमा पोषणयुक्त आहारा वितरणसँगै यसको महत्वबारे सचेतना अभियान थालिएको छ ।  पोषण सप्ताह २०८१ को अवसर पारेर सेभ द चिल्ड्रेनको साझेदारीमा सेभ द सप्तरीले यस्तो अभियान थालेको हो । ….