स्थानिय समाचार
सिटिजन्स बैंकद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
सप्तरीको महादेवा गाउँपालिका १ चिम्टि टोलका अग्निपीडित परिवारलाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड शाखा कार्यालय राजविराजले राहत बितरण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ४६ अग्निपीडित परिवारलाई राहत स्वरुप बिभिन्न खाद्यन्न, लत्ताकपडा तथा त्रिपाल आइतबार बितरण गरेको शाखा प्रमुख राजकुमार यादवले जानकारी दिएका छन् । ….